१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

आज अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइँदै

काठमाडौं । आज विश्वभरी अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदै छ । यो पटक अन्तर्राष्ट्रिय आदिवासी दिवसको नारामा विशेष गरि युवालाई केन्द्रित गरिएको छ । आफूले निर्धारण गरेअनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू…