७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

क्याराभान–थिन्ले पदयात्रा नामकरण गराउन साइकल यात्रा

क्याराभान–थिन्ले पदयात्रा नामकरण गराउन डोल्पामा साइकलयात्रा निकालिएको छ । क्याराभान–थिन्ले पदयात्रा नाम राख्न दबाबस्वरुप १७ जना साइकल यात्रीको टोली डोल्पा आइपुगेको छ । क्याराभानका नायक थिन्ले लेण्डुप लामाको सम्झनास्वरुप सुलिगाडदेखि फोक्सुण्डो तालसम्मको सडकमार्गलाई क्याराभान–थिन्ले पदयात्रा नामकरण गराउन दबाबस्वरुप काठमाडौँदेखि डोल्पासम्म साइकल यात्रा गरिएको हो । अन्तरराष्ट्रिय ओस्कार अवार्डमा मनोनयनमा पर्न सफल क्याराभान चलचित्रमा अभिनय गरेर…