१० चैत्र २०७९, शुक्रबार । March 25, 2023

मन्त्रिपरिषद् मंगलबार विस्तार हुने

काठमाडौं । मन्त्रिपरिषद विस्तार मंगलबार हुने भएको छ । सत्ता साझेदार दलहरुबीच मन्त्रालय बाँडफाड टुंगिएसंगै भोली मन्त्रिपरिषद् विस्तार हुने भएको हो । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएपछि बसेको सत्तारुढ दलहरुको बैठकबाट मन्त्रालय बाँडफाँठमा सहमती भएको हो । कुनपाटीले कुन मन्त्रलय लिने कोको मन्त्री बन्ने निश्चित नभएपनि भोली १ बजे सपथ…