२० बैशाख २०८१, बिहिबार । May 2, 2024

Breaking

आज ४४ अंकले बढ्यो सेयर



काठमाडौं । कारोबारको दोस्रो दिन सेयर बजार परिसूचक नेप्से ४४.३० अंकले बढेको छ । आज सबै उपसमूहमा हरियाली छाएको थियो ।
सोमबार एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार रुपैयाँको कारोबार भयो ।

होटल, ट्रेडिङ र फाइन्यान्स उपसमूहमा उछाल आयो । थ्री स्टार, मेन्छियम र मोलुङ हाइड्रोपावरको सेयर मूल्य सर्किट लागेको थियो ।

प्रकाशित : २५ भाद्र २०८०, सोमबार ००:००