५ श्रावण २०८१, शनिबार । July 20, 2024

Breaking

पहिरोमा पुरिएर बालकको मृत्यु



दोलखा । पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ ।
तामाकोशी नदीमा माछा मार्न गएको बिगु गाउँपालिका-२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो ।

गए राति माछामार्न तामाकोशी जाँदै गर्दा आएको पहिरोले पुरिएका हुन् । तामाङसँगै गएका अन्य तीन जनाले भागेर बचेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २४ श्रावण २०८०, बुधबार ००:००