२२ बैशाख २०८१, शनिबार । May 5, 2024

Breaking

आज अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइँदै



काठमाडौं । आज विश्वभरी अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदै छ ।

यो पटक अन्तर्राष्ट्रिय आदिवासी दिवसको नारामा विशेष गरि युवालाई केन्द्रित गरिएको छ । आफूले निर्धारण गरेअनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने छ ।

दिवसका जनजाति आयोग, आदिवासी जनजाति महासङ्घ लगायतले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसङ्घको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका मनाउने अवधारणा अगाडी बढाएको थियो ।

प्रकाशित : २४ श्रावण २०८०, बुधबार ००:००