६ श्रावण २०८१, आइतबार । July 21, 2024

Breaking

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवाताए भएको छ ।

आज विहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको थियो । दुई नेताबीच कोशी प्रदेशमा नयाँ सरकार गठनको बेला दुई अध्यक्षको भेटलाई निक्कै चासो पूर्वक हेरिएको छ ।

प्रकाशित : १४ श्रावण २०८०, आइतबार ००:००