६ श्रावण २०८१, आइतबार । July 21, 2024

Breaking

आज दोस्रो दिन कांग्रेस केन्द्रीय समिति बैठक जारी, केन्द्रीय सदस्यहरुले धारणा राख्दै



 

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको जारी रहेको छ । आजको दोस्रो दिन बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् ।

कांग्रेस केन्द्रीय समितिको बैठक मंगलबारबाट सुरु भएको हो । मंगलबार पेश भएका विभिन्न प्रतिवेदनहरु पेस भएका थिए ।

प्रकाशित : ३ श्रावण २०८०, बुधबार ००:००