२३ बैशाख २०८१, आइतबार । May 5, 2024

Breaking

चीनको गुआङ्डोङका पूर्वप्राथमिक विद्यालयमा आक्रमण, छ जनाको मृत्यु



एजेन्सी । चीनको गुआङ्डोङ प्रान्तको एक पूर्वप्राथमिक ९किन्डरगार्टेन० विद्यालयमा बन्दुकधारीलेको आक्रमणमा छ जनाको मृत्यु भएको छ । आक्रमणमा परि एक घाइते भएको सरकारी अधिकारीले उल्लेख गरका छन् ।

मृत्यु हुनेमा एक शिक्षक, दुई अभिभावक र तीन विद्यार्थी रहेका छन् ।

शंकास्पद व्यक्ति वु नाम गरेका २५ वर्षीय पुरुष रहेका र उनको घटनासँगको सम्लग्नताबारे अनुसन्धान भइरहेको छ । स्थानीय प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित : २५ असार २०८०, सोमबार ००:००