६ श्रावण २०८१, आइतबार । July 22, 2024

Breaking

प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा



काठमाडौं । प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक(पटक दिल्ली गएको दिएको अभिव्यक्तिप्रति विवादमा परेको छ ।

प्रमुख प्रतिपक्षी दल एमालले प्रचण्डको यो अभिव्यक्तिप्रति आपती जनाएका छन् । आज बुधबार दिउँसो साड १ बजे यसै अभिव्यतिलाई लिएर संसदीय दलको बैठक सिंहदरबारमा बस्दैछ ।

प्रधानमन्त्रीको आसनमा बसेर प्रचण्डले दिएको अभिव्यक्ति निन्दनीय र देशको सार्वभौमिकतामा गम्भिर असर परेको एमालेले जनाएको छ । प्रमुख सक्ता साँझेदार कांग्रेस लगायत अरु दलहरुले समेत प्रचण्डको यस अभिव्यक्तिको विरोध जनाएका छन् ।

प्रकाशित : २० असार २०८०, बुधबार ००:००