१५ बैशाख २०८१, शनिबार । April 27, 2024

Breaking

हेवाखोलामा पुनः बाढी, मेची राजमार्ग अवरुद्ध



पाँचथर । पाँचथरको हेवाखोलामा बाढी आउँदा पुन मेची राजमार्ग अवरुद्ध भएको छ ।
मंगलबारबाट सञ्चालन गरिएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्‍याएपछि पुन मेची राजमार्ग अवरुद्ध भएको हो ।

राती आएको बाढीले डाइभर्सनमा क्षति पुर्‍याएपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले सूचना जारी गरी अर्को भरपर्दो सूचना जारी नभएसम्म यो राजमार्गमा यात्रा नर्गन भनेको छ ।
गत २ असार राती बाढीले हेवाखोला पुल बगाएपछि मेची राजमार्ग अवरुद्ध भएको थियो ।

प्रकाशित : १३ असार २०८०, बुधबार ००:००