१० श्रावण २०८१, बिहिबार । July 26, 2024

Breaking

बाढी, पहिरो र सडक दुर्घटनाप्रति संसदमा ध्यानाकर्षण



काठमाडौं । प्रतिनिधिसभाको बाढी, पहिरो र सडक दुर्घटनाका कारण मानिसहरुको मुत्यु भएको विषयमा सरकारको ध्यानाकर्षण गराइएको छ ।
प्रतिनिधिसभा आजको शून्य समयमा सांसदहरु हितराज पाण्डे, एकनाथ ढकाल, राजेन्द्र बजगाईं र रामहरि खतिवडाले विपद् जोखिम न्यूनीकरणका लागि र सडक निर्माणका क्रममा पर्याप्त ध्यान नदिइएकाले आरोप लगाए । उनीहरुले असारे विकास बन्द गर्न माग गरे ।

प्रकाशित : ८ असार २०८०, शुक्रबार ००:००