१२ श्रावण २०८१, शनिबार । July 27, 2024

Breaking

बागलुङमा जीप दुर्घटना, दुईको मृत्यु



बागलुङ । बागलुङमा जीप दुर्घटना भएको छ । काठेखोला गाउँपालिका ५ ठूलढुंगामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

ग १ च ९४८५ नम्बरको जीप दुर्घटनामा परि जैमिनी नगरपालिका १० राङखानी घर दुर्गा पौडेल र अर्का एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

मार्केटिङ सामान बोकेको जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ ।

प्रकाशित : ६ असार २०८०, बुधबार ००:००