७ जेष्ठ २०८१, सोमबार । May 20, 2024

Breaking

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ बिहिबार बिहान ८ बजे



काठमाडौं। संसदीय सुनुवाईका लागि प्रस्तावित प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिले भोली बोलाइएको छ ।
आज उजुरीकर्ताको छलफल भएपछि बिहिबार विहान ८ बजे बोलाइएको हो ।
संवैधानिक परिषदको गत बैशाख २५ गते बसेको बैठकले कार्कीको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । अहिले उनी कामु प्रधानन्याधिस छन् ।

प्रकाशित : ३१ जेष्ठ २०८०, बुधबार ००:००