१२ श्रावण २०८१, शनिबार । July 27, 2024

Breaking

लागुऔषध गिरोहलाई नियन्त्रणमा लिन प्रहरीले काठमाडौंको गोली चलायो



 

काठमाडौं । लागुऔषध कारोबारमा संलग्नलाई नियन्त्रणमा लिन प्रहरीले काठमाण्डौमा गोली चलाएको छ । लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले विकास भगतमाथि गोली चलाएको हो ।

लागुऔषध कारोबारको आंशकामा भगतलाई प्रहरीले पिछा गरेको थियो । काठमाडौं सिनामंगलमा एउटा घरमा भगत पसेपछि प्रहरी पनि त्यहाँ पुुगेको थियो । प्रहरी टोलीमाथि आक्रमण गरेपछि गोली चलाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : २८ जेष्ठ २०८०, आइतबार ००:००