१२ बैशाख २०८१, बुधबार । April 25, 2024

Breaking

प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत जाने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको मिति तय भएको छ । दुई देशका अधिकारीहरुको परामर्शमा जेठ १७ देखि २० गतेसम्म प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति तय भएको हो ।

प्रधानमन्त्री प्रचण्डको भारतको मिति तय भएपनि औपचारिक रुपमा भने सार्वजनिक भइसकेको छैन । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण बारे जानकारी दिन  शुक्रबार वा शनिबार प्रेस रिलिज हुने स्रोतले उल्लेख गरेको छ ।

प्रकाशित : ११ जेष्ठ २०८०, बिहिबार ००:००