९ बैशाख २०८१, आइतबार । April 21, 2024

Breaking

नेपाल एसिसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा स्थान



 

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । गबलार त्रिवि मैदानमा यूएईलाई ७ विकेटले हराउँदै नेपालले एसीसी प्रिमियर कपको उपाधी चुमेको हो यो सँगै नेपालले एसिया कपमा समेत स्थान बनाएको छ ।

आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपाल खेल्नेछ।

प्रकाशित : १९ बैशाख २०८०, मंगलबार ००:००