६ चैत्र २०८०, मंगलबार । March 19, 2024

Breaking

नेपाललाई पहिलो सफलता



काठमाडौं । एसिसी प्रिमियर कपमा कतारले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । नेपालले कतारलाई जितको लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको कतारको पहिलो विकेट पतन भएको छ । ललितको बलमा दीपेन्द्रसिंह ऐरीले क्याच आउट गर्दै पहिलो विकेट लिएका हुन् ।

कतारले २।२ ओभरमा एक विकेट गुमाउदै १४ रन जोडेको छ ।

प्रकाशित : १४ बैशाख २०८०, बिहिबार ००:००