१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

Breaking

आज सुनचाँदीको मूल्य कति छ ?



काठमाडौं । पछिल्ला दिनहरुमा नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ ।

सोमबारको तुलनामा आज छापावाला सुनको मूल्य तोलामा ५ सयले वृद्धि भएको छ । हिजो प्रतितोला छापावाला सुनको मूल्य १ लाख ९ हजार ३ सय रहेकोमा आज १ लाख ९ हजार ८ सय कायम भइ कारोबार भइरहेको छ । त्यसो त आइतबार सुनको मूल्य १ लाख १० हजार रहेको थियो ।

त्यस्तै तेजावी सुनको मूल्य १ लाख ९ हजार ३ सय रहेको छ ।

त्यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ४ सय ३० रहेकोमा आज १ हजार ४ सय ३५ कायम भइ कारोबार भइरहेको छ ।

प्रकाशित : २८ चैत्र २०७९, मंगलबार ००:००