१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

Breaking

घट्यो सुनको भाउ, चाँदी बढ्यो



काठमाडौं । नेपाली बजारमा पहेले धातु(सुन)को मूल घटेको छ । मंगलबार नयाँ रेकर्ड कायम गरेको सुन प्रतितोला आठ सयले घटेको हो । आज सुनको मूल्य १ लाख १० हजार २ सय रुपैयाँ कारोबार सुरु भएको छ ।

यस्तै यता तेजाबी सुनको मूल्य समेत आज तोलामा ८ सय रुपैयाँले नै घट्दै १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले बढ्दै १ हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २३ चैत्र २०७९, बिहिबार ००:००