९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

Breaking

आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं। नेपाल राष्ट्र बैंकले आजे बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९१ पैसा र बिक्री दर १३१ रुपैयाँ ५१ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ २२ पैसा र बिक्री दर १४३ रुपैयाँ ८७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ १७ पैसा र बिक्री दर १६३ रुपैयाँ ९१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८१ पैसा र बिक्री दर ३५ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित : २३ चैत्र २०७९, बिहिबार ००:००