८ बैशाख २०८१, शनिबार । April 20, 2024

Breaking

सुनको मूल्य घट्यो



काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । तोलामा ६ सय रुपैयाँले घटेर आज सुनको भाउ १ लाख ८ हजार रुपैयाँमा झरेको छ । हिजो पनि सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको थियो ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित : २० चैत्र २०७९, सोमबार ००:००