१० बैशाख २०८१, सोमबार । April 22, 2024

Breaking

सुनको भाउ घट्यो, आज कति छ भाउ ?



काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । शुक्रबार तोलाको १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ६ रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला ६ सय रुपैयाँले नै घटेर तोलाको १ लाख ८ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा किचबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार १ सय ५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९२ हजार ६ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ९ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : १९ चैत्र २०७९, आइतबार ००:००