१९ बैशाख २०८१, बुधबार । May 1, 2024

Breaking

शेखर समूहले राख्यो तीन मन्त्री पाउनुपर्ने अडान



काठमाडौं । सत्ता गठबन्धनको भागबण्डामा कांग्रेसले पाएको ८ मन्त्रालय मध्ये तीन मन्त्रालय पाउनुपर्ने शेखर कोइराला पक्षले दाबी गरेको छ ।

पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकपछि संस्थापन इतर समूहको छुट्टै छलफलपछि तीन मन्त्रीको अडान राखेको स्रोतले बताएको छ ।

बिहीबार बिहान सानेपामा बसेको कार्यसम्पादन बैठकले मन्त्री छान्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

प्रकाशित : १६ चैत्र २०७९, बिहिबार ००:००