९ बैशाख २०८१, आइतबार । April 21, 2024

Breaking

एसईई परिक्षाको तयारी पुरा



काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । शुक्रबारदेखि सुरु हुने एसईइमा यस बर्ष ५ लाख १६ हनजार ५९१ परीक्षार्थी सहभागी हुदै छन् ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार २ लाख ५५ हजार ९१७ छात्रा र २ लाख ६० हजार ६७४ छात्रले दिँदैछन् । उत्तरपुस्तिका सबै परीक्षा केन्द्रमा र प्रश्नपत्र सुरक्षा केन्द्रहरुमा पुगिसकेको छ ।
यस बर्ष जापानबाट समेत १४ परीक्षार्थीहरु एसईईमा सहभागी हुदैछन् ।

प्रकाशित : १५ चैत्र २०७९, बुधबार ००:००