८ बैशाख २०८१, शनिबार । April 20, 2024

Breaking

सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । आज बिहान नौ बजे बस्ने बैठकमा मन्त्रालयको समेत भागबन्डा मिलाउन आजै सरकार विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको छ ।
मंगलबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा प्रस्तुत गरेका थिए । आज सत्ता साझेदार दलहरुका नेताहरुले राय प्रस्तुत गर्न कार्यक्रम छ ।

प्रकाशित : १५ चैत्र २०७९, बुधबार ००:००