१० बैशाख २०८१, सोमबार । April 22, 2024

Breaking

नेप्से दोहोरो अंकले बढ्यो



काठमाडौं । हप्ताको दोस्रो दिन सेयर बजार परिसूचक नेम्से दोहोरो अंकले वृद्धि भएको छ । सेयर बजारमा निक्कै लामो समयपछि आज हरियाली फर्किएको हो ।

अन्तिमय समयमा बजार लयमा फर्किदा नेप्से १७.७० अंकले वृद्धि भई १९०६ अंकमा बन्द भयो । १८६४.९१ अंकसम्म झरेको नेप्से सोमबार १९०० अंक माथि उक्लिएको छ ।

सोमबार १ अर्ब ३८ करोड २८ लाखको कारोबार भएके छ ।

प्रकाशित : १३ चैत्र २०७९, सोमबार ००:००