११ चैत्र २०८०, आइतबार । March 24, 2024

Breaking

आज बस्ने मन्त्रिपरिषद् बैठकमा नयाँ आईजीपीबारे निर्णय हुने



काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । आज आज अपराह्न ४ बजे सिंहदरबार स्थित प्रधानमन्त्री एवम मन्त्रिपरिषदको कार्यालयमा बस्दैछ ।

आजको मन्त्रि परिषद बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्न गर्ने छ ।
वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा महानिरीक्षकको मुख्य दाबेदार छन् ।

आज मध्यरातिदेखि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकासमा जान लगेका छन् ।

प्रकाशित : १० चैत्र २०७९, शुक्रबार ००:००