६ बैशाख २०८१, बिहिबार । April 19, 2024

Breaking

सी रसियाको राजकीय भ्रमण सकेर बेइजिङ फर्किए



बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङ रुसको राजकीय भ्रमण सकेर बुधबार साँझ बेइजिङ फर्किएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य र सीपीसी केन्द्रीय समितिको महासचिवको कार्यालयका निर्देशक काई क्यू लगायत सीको टोलीस वाङ यी, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य र विदेश मामिलासम्बन्धी केन्द्रीय आयोगको कार्यालयका निर्देशकस र राज्य काउन्सिलर र विदेश मन्त्री किन ग्याङ एउटै विमानमा बेइजिङ फर्किएका हुन ।

सीलाई रुसी उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्को र अन्य वरिष्ठ रुसी अधिकारीहरूले विमानस्थलमा भव्य विदाई समारोहका साथ बिदाइ गरेका थिए । सिन्ह्वाबाट

प्रकाशित : ९ चैत्र २०७९, बिहिबार ००:००