१२ बैशाख २०८१, बुधबार । April 25, 2024

Breaking

पहिचानको आधारमा कोशी प्रदेशको पुन नामकरण माग गर्दै प्रदर्शन



विराटनगर । प्रदेशसभाले गत फागुन १७ गते कोशी प्रदेश नामाकरण गरेसंगै विरोधमा आन्दोलन सुरु भएको छ ।

पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै आइतबार संयुक्त संघर्ष समितिले प्रदर्शन गरेको छ ।
विराटनगरमा जारी पदर्शनपछि आयोजित सभालाई गोपाल किराती, कुमार लिङ्देन, दिवस राई, सञ्जुहाङ पालुङ्वा लगायतले सम्बोधन गर्नेछन् ।

प्रकाशित : ५ चैत्र २०७९, आइतबार ००:००