१२ फाल्गुन २०८०, शनिबार । February 24, 2024

Breaking

रास्वपाले ममता झालाई मत दिने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ममता झालाई मत दिने निर्णय गरेको छ । सत्ता गठबन्धन र एमालेले उठाएको उम्मेदवार स्वार्थ रहेका उल्लेख गर्दै जनमत पार्टी नयाँ दल भएका कारण पनि झालाई मत दिने निर्णय गरेको रास्वपाले जनाएको छ ।

उपराष्ट्रपति चयनका लागि संसद भवन, बावेश्वरमा मतदान भइरहेको छ ।

प्रकाशित : ३ चैत्र २०७९, शुक्रबार ००:००