११ बैशाख २०८१, मंगलबार । April 23, 2024

Breaking

चीनका नयाँ प्रधानमन्त्री ली छ्याङ



एजेन्सी । चीनमा नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति सी जीनपिङ निकट ली छ्याङ चीनको नयाँ प्रधामन्त्री भएका हुन ।
६३ वर्षीय छ्याङलाई संसदका २९ सय ४७ मध्ये २९ सय ३६ जनाले मतदान गरेका थिए । सांघाइ प्रमुख भएर चिनियाँ राजनीतिमा उदाएका ली सीको विश्वास पात्र मानिन्छ । उनलाई आर्थिक सुधारकका रुपमा पनि लिइन्छ । अब उनले चीनको अर्थतन्त्रलाई सम्हाल्ने विश्वास गरिएको छ ।

प्रकाशित : २८ फाल्गुन २०७९, आइतबार ००:००