९ बैशाख २०८१, आइतबार । April 22, 2024

Breaking

भारतीय बुद्धिजीवीले नयाँ राष्ट्रपतिका लागि सुझाए ४ उम्मेदवार



काठमाडौं । नयाँ राष्ट्रपति चयनको विषय पेचिलो बन्दै गएको बेला भारतीय बुद्धिजीवी एसडी मुनीले चार जनाको नाम सुझाएको छ । नेपालमा राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोज्नु राम्रो भएको उल्लेख गर्दै उनले देवेन्द्रराज पाण्डे, प्राध्यापक बराल, दमननाथ ढुंगाना र अनुराधा कोइरालाको लिएका छन् ।

आज बिहान ट्विट गर्दै सर्वसम्मतीबाट नयाँ राष्ट्पति चयन हुनु राम्रो भएको बताएका छन् ।

प्रकाशित : ८ फाल्गुन २०७९, सोमबार ००:००