३० चैत्र २०८०, शुक्रबार । April 12, 2024

Breaking

टर्कीमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या ८ हजार नजिक



एजेन्सी । टर्की र सिरियाको सिमाक्षेत्रमा सोमबार गएको दुई ठूला भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ८ हजार नजिक पुगेको छ । टर्कीको दक्षिणी र उत्तरी सिरियामा ७ हजार ८ सय जनाको मृत्यु पुष्टि भएको छ ।

जीवित मानिसहरुको खोजीमा उद्धारकर्ताहरु तीव्र लागिरहेका छन् । अन्तर्राष्टिय समाचार संस्थाहरुका अनुसार टर्कीमा ५,८९४ र सिरियामा १,९३२ जनाल् ज्यान गुमाएका छन् ।

अत्यधिक चिसोका कारण रातको समयमा उद्दार कार्यप्रभावित भइरहेका छन् ।

 

प्रकाशित : २५ माघ २०७९, बुधबार ००:००