१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

Breaking

नेपालका संस्थापक गभर्नर जबराको निधन



काठमाडौं । नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालयशमशेर जबराको आज बिहान निधन भएको छ । थापाथली स्थित नर्भिक अस्पतालमा उपचारको क्रममा जबराको ९५ बर्षको उमेरमा निधन भएको हो ।

काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत थापाको ९५ वर्षको उमेरमा आज बिहान निधन भएको हो । जबरा २०१३ वैशाख १० गते नेपालको पहिलो गभर्नर नियुक्त भएका थिए ।

प्रकाशित : २२ माघ २०७९, आइतबार ००:००