१२ चैत्र २०७९, आइतबार । March 26, 2023

Breaking

लामिछानेले पुनः लिए नेपाली नागरिकता



काठमाण्डौ । रवि लामिछानेले पुनः नेपाली नागरिकता लिएका छन् । आज दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

उनीसंगै समर्थकहरु पनि पुगेका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भिडभाड भएको थियो। अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको शुक्रबार सर्वोच्च अदालतले फैसला गरेको थियो ।

 

उनले प्रयोग गरिरहेका नागरिकताको प्रमाणपत्र खारेज भएसंगै उनका सांसद उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति पद पनि गएको थियो ।

प्रकाशित : १५ माघ २०७९, आइतबार ००:००