१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

Breaking

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज



काठमाण्डौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ ।

रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले लामिछानेले उम्मेद्वारी मनोनयनमा निर्वाचन अधिकृतको कार्यालय चितवनमा पेश गरेको नागरिकताको प्रमाणपत्र अहिले ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने शुक्रबार फैसला गरेको हो ।

अमेरिकी नागरिकता लिदा निष्क्रिय भइसेको नागरिकता पुन प्राप्तिको प्रक्रिया नगरेकाले लामिछाने सांसद योग्य नरहेको फैसला भएको छ ।

प्रकाशित : १३ माघ २०७९, शुक्रबार ००:००