१४ चैत्र २०८०, बुधबार । March 27, 2024

Breaking

नेप्से २१.३४ अंकको गिरावट



काठमाडौं । नयाँ सरकार गठनसंगै उकालो लागेको सेयर बजारमा आज तीव्र उतारचढावबीच २१.३४ अंकले घटेर बन्द भएको छ । तीब्र उतारचढावबीच कारोबार हुदाँ साताको तेस्रो दिन आज ७ अर्ब बढीको कारोबार भएको छ ।
आज २१३४ अंकले घटेर २१९०.४२ अंकमा नेप्से झरेको छ ।

प्रकाशित : २६ पुस २०७९, मंगलबार ००:००