५ बैशाख २०८१, बुधबार । April 17, 2024

Breaking

नेप्से २२ सयमाथि, सोमबार ४६.७६ अंकले बढ्यो



काठमाडौं । शेयर बजार परिसूचक नेप्से सोमबार ४६.७६ अंकले बढेको छ । योसंगै नेप्से २२ सय माथि उक्लिएको छ । शेयर कारोबारको दोस्रो दिन बजार ४६ दशमलव ७६ अंकले बढ्दा २२११.३८ पुगेको हो ।

सोमबार ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार ८५३ रुपैयाँ ४३ पैसाको कारोबार भएको छ ।

प्रकाशित : २५ पुस २०७९, सोमबार ००:००