१० चैत्र २०८०, शनिबार । March 23, 2024

Breaking

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमो उडान



काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परिक्षण (डेमो) उडान हुँदैछ । रेसुङ्गा नगरपालिकास्थित सिमिचौरमा निर्माण भएको यस विमान स्थल परिक्षणको अवसरमा नगरपालिकामा विदा दिइएको छ ।

आज बिहान १०ः३० मा तारा एयरको ट्वीनेटर जहाज रेसुङ्गा विमानस्थलमा उडान भर्ने छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको जहाज करिब एक घण्टा रेसुङ्गामा बसेर पुनः काठमाण्डौ फकिर्नेछ ।

प्रकाशित : २४ पुस २०७९, आइतबार ००:००