१४ चैत्र २०८०, बुधबार । March 27, 2024

Breaking

नेपाल टी-२० लिगमा फिक्सिङको हल्ला मात्रै : क्यान



काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) ले  टी-२० लिगमा म्याच फिक्सिङ बारे जानकारी भएमा प्रमाण सहित उजुरी गर्न भनेको छ ।

काठमाण्डौको कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलकबारे क्यानले बुधबार विज्ञप्ति जारी गरी फिक्सिङको जानकारी भएका नेपाल क्रिकेट संघको केन्द्रीय कार्यालय वा हाल चलिरहेको नेपाल टी-२० लिगको एन्टी करप्सन युनिटमा उजुरी दिन अनुरोध गरेको छ ।

क्यानले प्रतियोगितामा म्याच फिक्सिङ हल्ला मात्रै भनेको छ ।

प्रकाशित : २० पुस २०७९, बुधबार ००:००