११ बैशाख २०८१, मंगलबार । April 23, 2024

Breaking

५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने, संयोजक एमाले अध्यक्ष ओली



काठमाण्डौ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले ५ दिन भित्र न्यूनतम साझा कार्यक्रम ल्याउने सहमती भएको छ । त्यसको संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तोकिएको छ ।

साझा कार्यक्रम ल्याउन ओलीको नेतृत्वमा सरकारमा सहभागी रहेका प्रत्येक दलको एकएक जना सदस्य रहने छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ७ दल सहभागी छन् ।

प्रकाशित : १४ पुस २०७९, बिहिबार ००:००