२ बैशाख २०८१, आइतबार । April 14, 2024

Breaking

सरकारी निवास छाड्दै देउवा



काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आज आज सरकारी निवास बालुवाटार छाड्ने भएका छन् ।

आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि देउवा निजी निवास बुढानिलकण्ठ सर्न लागेका हुन । नवनियुक्त प्रधानमन्त्री प्रचण्डले अपरान्ह चार बजे सपथ ग्रहण गर्ने कार्यक्रम छ । त्यस अघिनै सरकारी निवास छाड्ने देउवाको सचिवालयले बताएका छन् ।

प्रकाशित : ११ पुस २०७९, सोमबार ००:००