५ बैशाख २०८१, बुधबार । April 17, 2024

Breaking

हुस्सुका कारण उडान प्रभावित



काठमाडौं । बाक्लो हुस्सुका कारण बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् ।

भिजिबिलिटी कम भएका कारण उडान अवतरण प्रभावित भएको विमानस्थल व्यवस्थापनले जनाएका छ ।

प्रकाशित : ७ पुस २०७९, बिहिबार ००:००