१५ चैत्र २०८०, बिहिबार । March 28, 2024

Breaking

२२ औँ विश्वकप उपाधिका लागि अर्जेन्टिना र फ्रान्स मैदानमा



काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को आज फाइनल खेल हुँदै छ । नेपाली समय अनुसार राती ८ः४५ मा हुने खेलमा अर्जेन्टिना र फ्रान्स भिड्दै छन् ।

लुसिल स्टेडियममा हुने फाइनल खेलका लागि अर्जेन्टिना र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि दाउमा मैदान उत्रदैछन् । दुवै देशले हालसम्म समान दुई–दुई पटक विश्वकप विजेता भइसकेका छन् ।

प्रकाशित : ३ पुस २०७९, आइतबार ००:००