२७ बैशाख २०८१, बिहिबार । May 9, 2024

Breaking

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा थुनछेक बहस जारी



काठमाडौं । सन्दीप लामिछानेविरुद्ध लागेको नाबालिक बलात्कार मुद्दामा थुनछेक बहस जारी छ ।
जिल्ला अदालत काठमाण्डौमा आज सन्दीपको तर्फबाट र सरकारी वकीलको तर्फबाट पनि बहस हुदैछ । सोमबार जिल्ला अदालत काठमाण्डौमा बलात्कार मुद्दा दायर भएको थियो ।

प्रकाशित : १८ कार्तिक २०७९, शुक्रबार ००:००