१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

Uncategorized

गठबन्धनले ७ प्रदेशमा संयुक्त भेला गर्ने



काठमाडौं । गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले सातै प्रदेशमा सयुक्त भेला गर्ने भएको छ । सत्तारुढ गठबन्धनको बैठकले प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको हो ।

पोखरा, बुटवल, जनकपुर, सुर्खेत, धनगढी, काठमाण्डौ लगायत ठाउँमा ठाउँमा भेला गर्ने र विभिन्न ठाउँमा भिन्न भिन्न पार्टीले व्यवस्थापन गर्ने निर्णय भएको छ ।

 

प्रकाशित : २९ आश्विन २०७९, शनिबार ००:००