८ बैशाख २०८१, शनिबार । April 20, 2024

Breaking

शंकास्पद व्यक्ति चढेको आशंकामा मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको विमान रोकियो



काठमाडौं । त्रिभूवन अन्तर्रािष्टय विमान स्थलबाट मुम्बई उड्न लागेको एयरलाइन्सको विमानमा शंकास्पद यात्रु रहेको सूचना पाएपछि प्रहरीले विमान रोकेको छ ।

विमानमा रहेको एक यात्रुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : १८ श्रावण २०७९, बुधबार ००:००