२ बैशाख २०८१, आइतबार । April 14, 2024

Breaking

बादलुको घुम्टोले ग्रेटवाल छोपिदा



ग्रेटवालमाथी बादलुको मनमोहक दृष्य । चीनको राजधानी बेइजिङको मियुन जिल्ला र उत्तरी हेबेई प्रान्तको लुआनपिङ काउन्टी बीचको सीमा क्षेत्रमा रहेको ग्रेट वाल । जहाँ बादलुको घुम्टोले ढाकिएको छ । चेन येहुआले खिचेको यो एरियल तस्विर सिन्ह्वा न्यूजबाट साभार गरिएको हो ।

प्रकाशित : २१ असार २०७९, मंगलबार ००:००