११ बैशाख २०८१, मंगलबार । April 23, 2024

Breaking

मनै लोभ्याउने ज्याकाराण्डा



नीलो–वैजनी रंगको यो ज्याकाराण्डा फूल जब ढकमक्क फूल्छन् काठमाण्डौ सहरको सौन्दर्य नै अर्को भए झै लाग्छ । यहाँका सडक र कतिपय सरकारी कार्यालयको परिसरमा यो फूल ढकमक्क फुल्ने गरेको छ । वैज्ञानिक नाम ‘ज्याकाराण्डा मिमोसिफोलिया’ रहेको यस वनस्पती जब फूल्छन सबैको मन हरेक बर्ष उसरी नै लोभ्याउँछ ।
वै ढकमक्क भएका रूखहरू देख्न पाइन्छ

प्रकाशित : १७ बैशाख २०७९, शनिबार ००:००